२०८२, १८ चैत्र बिहीबार

सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, पाइलट सकुशल

काठमाडौं । सोलुखुम्बुको लोबुचेमा आज बिहान हेलिकप्टर दुर्घटना भएको छ। लुक्लाबाट लुबुचे गइरहेको अल्टिच्युट एयरको हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार बिहानको समयमा लुक्लाबाट उडेको उक्त हेलिकप्टर लोबुचेमा अवतरणको तयारी गर्ने क्रममा चिप्लिएर दुर्घटनामा परेको हो। हेलिकप्टरमा पाइलट मात्र सवार रहेको र उनी सकुशल उद्दार गरिएको जानकारी शेर्पाले…