२०८२, २६ माघ सोमबार

लैङ्गिक हिंसा बिरुद्ध १६ दिने आभियानको राष्ट्रपतिद्वारा शुभकामना सन्देश

काठमाडौं, १० मंसिर  : राष्ट्रपति विद्यादेवी भण्डारीले हिंसामुक्त, समृद्ध र न्यायपूर्ण समाज निर्माणका लागि महिलाहरुको समान अग्रसरता र नेतृत्वदायी भूमिकासहित आत्मसम्मानको अनुभूति हुने वातावरण निर्माण हुनुपर्ने बताएकी छिन् । ‘महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तराष्ट्रिय दिवस’ का अवसरमा सन्देश जारी गर्दै उनले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्दै लैङ्गिक समानताको स्थापना गर्नु सम्पूर्ण विश्वको…