२०८३, १ भाद्र मंगलबार

काभ्रेमा कोरोना भाइरसको संक्रमणदर उच्च : ७ वटा स्थानीय तह शिल

धुलिखेल ९ जेठ :  काभ्रेमा  कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि काभ्रेका ७ वटा स्थानीय तह शिल गरिएको छ । पाँचखाल नगरपालिका क्षेत्र २०७८ जेठ ८ गते दिउसो जेठ २३ गते सम्मका लागि शिल गरेको छ । धुलिखेल नगरपालिका र पनौती नगरपालिका २०७८ जेठ ८ गते राती १२ बजेदेखी जेठ १२ गते राती १२ बजेसम्म शिल…