२०८२, २९ भाद्र आईतबार

टाइम बमले मधेस अशान्त !

काठमाडौं, मंसिर ३०: मधेस शान्त थियो। अपराधी समूह सेलाएको थियो। तर महिना दिनयता प्रदेश–२ अशान्त छ। श्रृंखलाबद्ध बम पड्किन थालेको छ। बिस्फोटमा मान्छेको मृत्यु भएको छ। अपराधीले थापेको बम पड्किएर धनुषामा शुक्रबार राति सुरक्षाकर्मी र स्थानीय गरी तीन जनाको ज्यान गइसकेको छ। प्रहरीसहित चार गम्भीर घाइते भए। शान्त तराई अपराधीको गतिविधिले फेरि अशान्त बनेको हो।…