२०८३, २५ भाद्र शुक्रबार

उच्च अदालतको आदेश : जडिबुटी बसपार्क तत्काल नभत्काउनु

उच्च अदालतको आदेश : जडिबुटी बसपार्क तत्काल नभत्काउनु


काठमाडौं । पूर्वअरनिको कम्पनीले निर्माण तथा सञ्चालनमा ल्याएको जडिबुटीस्थित बसपार्क तत्काल नभत्काउन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश गोकर्ण डाँगीको इजलासले यस्तो आदेश दिएको हो । बसपार्कबारे उच्च अदालतले २१ गते निर्णय दिने भएको छ ।

उच्च अदालतले पूर्वअरनिको कम्पनीले निर्माण तथा सञ्चालन गर्ने बसपार्क काठमाडौं महानगरपालिकाले भत्काइदिने भनेपछि उक्त कम्पनी अदालत पुगेको थियो । महानगरले एक बसपार्क नीति लिएको भन्दै महानगरभित्र अन्यत्र बसपार्क सञ्चालन नगर्न भनेको हो । साथै, प्रदेश र स्थानीय तहसँग बसपार्क सञ्चालनका लागि अनुमति नलिएकाले सञ्चालन गर्न नदिने अडानमा महानगर छ ।

प्रकाशित मिति : २०८०, १३ आश्विन शनिबार  ८ : ११ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको