२०८२, १९ मंसिर शुक्रबार

खानेतेलको मूल्य वृद्धि : बजारमा कृत्रिम अभाव

काठमाडौं, २६ पुस :  बजारमा खाने तेलको मूल्य वृद्धि भएसँगै कृत्रिम अभाव सिर्जना भएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि र राजनीतिक तरलताको फाइदा उठाउँदै उद्योगी, ठूला व्यापारी तथा बिचौलियाहरूले बजारमा तेलको कृत्रिम अभाव सिर्जना गरेका हुन् । उनीहरूले बजारमा तेलको कृत्रिम अभाव सिर्जना गरी महँगो मूल्यमा बेचेको सरोकारवालाहरूले जानकारी दिएका छन् ।…