२०८३, २० आश्विन बुधबार

कोरोनाविरुद्धको २० लाख डोज खोप बेलायतले नेपाललाई उपलब्ध गराउने

कोरोनाविरुद्धको २० लाख डोज खोप बेलायतले नेपाललाई उपलब्ध गराउने


काठमाडौं ८ जेठ :   बेलायतले नेपाललाई कोरोना भाइरसविरुद्धको २० लाख डोज आस्ट्राजेनेका कोभिसिल्ड खोप उपलब्ध गराउने भएको छ ।

बेलायतले कोभ्याक्स सुविधामार्फत उक्त खोप प्रदान गर्न लागेको बताइएको छ । बेलायती संसदको उपल्लो सदन ‘हाउस अफ लर्ड्स’ गएको बिहीबार नै नेपाललाई उक्त खोज उपलब्ध गराउनेबारे निर्णय भएको परराष्ट्र मन्त्रालय स्रोतको भनाइ छ ।

बेलायती संसदमा नेपाललाई उक्त मात्राको खोप उपलब्ध गराउने जानकारी ब्रिफिङ भएको छ र यसबारे बेलायतले औपचारिक निर्णय गर्ने जानकारी हामीलाई प्राप्त भएको छ’ स्रोतले भन्यो ।

 

प्रकाशित मिति : २०७८, ८ जेष्ठ शनिबार  ५ : १० बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको