२०८३, २१ आश्विन बिहीबार

थपियो काठमाडौं उपत्यकामा निषेधाज्ञा,किराना पसल खुल्ने

थपियो काठमाडौं उपत्यकामा निषेधाज्ञा,किराना पसल खुल्ने


काठमाडौं १९ जेठ :  काठमाडौं उपत्यकाकामा आगामी जेठ ३१ गते मध्यरातसम्म निषेधाज्ञा अवधि थप गरिएको छ । बुधबार बसेको तीनै जिल्लाको सीडीओको बैठकले निषेधाज्ञा थपिएको हो ।

कोरोना भाईरस संक्रमण दर बढेपछि जेठ २० गते गते राती १२ बजेदेखि जेठ ३१ गतेसम्म पुर्‍याइएको छ । निषेधाज्ञाको समयमा किराना पसल बिहान ९ बजेसम्म खुला गर्ने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनु भयो ।

 

 

प्रकाशित मिति : २०७८, १९ जेष्ठ बुधबार  ६ : ०७ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको