२०८३, २१ आश्विन बिहीबार

काभ्रेमा जंगली च्याउ खाँदा २ जनाको मृत्यु, चारजनाकाे उपचार हुदै

काभ्रेमा जंगली च्याउ खाँदा २ जनाको मृत्यु, चारजनाकाे उपचार हुदै


धुलिखेल १९ जेठ :  काभ्रेको धुलिखेलमा जंगली च्याउ खाँदा २ जनाको मृत्यु भएको छ । धुलिखेल नगरपालिका वडा नम्बर–८ पकुचामा बस्ने थामी परिवारले जंगली च्याउ खाँदा २ जनाको मृत्यु भएको हो । मृत्यृ हुनेमा ४३ बर्षका नरबहादुर थामी र २५ बर्षका विमला थामी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी हरि खतिवडाले बताउनुभयो ।

दोलखा जिल्ला बैत्तेश्वर गाउँपालिका–६ स्थायी घर भएका थामी परिवार केहि बर्षदेखि धुलिखेल ८ पकुचामा बस्दै आएका थिए । जंगली च्याउ खाएका सोहि परिवारका २९ बर्षका पूर्ण थामी,२७ बर्षका सुर्य थामी, १९ बर्षका कृष्ण थामी र ६२ बर्षका रामबहादुर थामीको उपचार भईरहेको बताईएको छ ।

प्रकाशित मिति : २०७८, १९ जेष्ठ बुधबार  ६ : ४२ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको