२०८२, २४ कार्तिक सोमबार

भुम्लुका अपाङ्गता व्यक्तीलाई न्यानो कपडा वितरण

धुलिखेल १३ माघ  :  भुम्लु गाउँपालिकाका अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा (ब्ल्यांकेट) वितरण गरेको छ । पालिका भित्रका आर्थिक अवस्था कमजोर भएका अपाङ्गता व्यक्तिहरुलाई सिबिएम नेपालको सहयोगमा श्रोत व्यबस्थापन तथा ग्रामीण शसक्तिकरण केन्द्र रिमरेकले वितारण गरेको सामाजिक परिचालक चन्द्र लामाले बताउनु भयो । परियोजनाले भूम्लु गाउँपालिका भित्र रहेका १० वटाका अति विपन्न गरीब तथा जोखिममा…