२०८३, ११ कार्तिक बुधबार

सगरमाथा क्षेत्रको भ्रमणमा आएका कोरियन नागरिक बाथरुमुमा मृत फेला

सगरमाथा क्षेत्रको भ्रमणमा आएका कोरियन नागरिक बाथरुमुमा मृत फेला


काठमाडौं । सगरमाथा क्षेत्रको भ्रमणमा आएका एक कोरियाली नागरिक बाथरुममा मृत भेटिएका छन् । कोरियाका २९ वर्षीय वोङ् ह्याङ ग्याङ खुम्बु पासङल्हामु गाउँपालिका–४ एक रिसोर्टको बाथरुममा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार रिसोर्टमा बास बसेका ग्याङ मङ्गलवार रातिको समयमा मृत भेटिएका हुन् । उनको शव पोस्टमार्टमका लागि हेलिकप्टरमार्फत काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ ।

ग्याङ गएको असोज ३० गते सगरमाथा क्षेत्र भ्रमणका लागि खुम्बु आएका प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २०८०, १६ कार्तिक बिहीबार  ६ : ३६ बजे

इजरायलमा नेतान्याहुको लिकुड पार्टी अगाडि, सरकार गठनमा अन्योल

२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३

उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारीसाधनमाथि

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव