२०८३, ३० जेष्ठ आईतबार

संयुक्त राष्ट्र सङ्घीय महासभामाका लागि प्रधानमन्त्री ‘प्रचण्ड’ आज अमेरिका जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज अमेरिका भ्रमणमा जाँदैछन् । संयुक्त राष्ट्र सङ्घीय महासभामाको ७८औं सत्रमा सहभागी हुन उनी न्युयोर्क जान लागेका हुन् । प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव भरतराज पौड्याल, संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापालगायत छन् । परराष्ट्रमन्त्री साउदसहितका केही प्रतिनिधि यसअघि नै न्युयोर्क…