२०८२, ४ फाल्गुन सोमबार

अस्ट्रेलियाकी राजदूत भोल्क फिर्ता हुनुअघि धमाधम विदाइ भेट गर्दै

काठमाडौं । अस्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्क केही दिनमै स्वदेश फिर्ता हुँदैछिन् । सेवा अवकास लिएर स्वदेश फर्किनुअघि उनले नेपालका उच्चस्तरीय विदाइ भेट गरिरहेकी छिन् । यही अगष्टमा उनी स्वदेश फर्कने बताएकी छिन् ।बुधबार सभामुख देवराज घिमिरेसँग भोल्कले बिदाइ भेट गरिन् । भेटमा सभामुख घिमिरेले नेपालको लागि अस्ट्रेलियन राजदूतको रूपमा आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गरेकोमा बधाई…