२०८३, १४ कार्तिक शनिबार

रुस–युक्रेन द्वन्द्व : युक्रेनी सैन्य हवाई क्षेत्रमा निरन्तर आक्रमण

रुस–युक्रेन द्वन्द्व : युक्रेनी सैन्य हवाई क्षेत्रमा निरन्तर आक्रमण


एजेन्सी । रुसी सेनाले युक्रेनी सैन्य हवाई क्षेत्रमा आक्रमण गरेको जनाएको छ । युक्रेनले पनि रुसले कीभ र अन्य स्थानहरूमा नयाँ चरणको हवाई आक्रमण सुरु गरेको बताएको छ।

रुसको रक्षा मन्त्रालयले बिहीबार आफ्नो सेनाले विगत २४ घण्टामा लामो दूरीका हतियार र ड्रोनहरू प्रयोग गरेर युक्रेनी सैन्य हवाई क्षेत्रमा ठूलो मात्रामा आक्रमण गरेको जनाएको हो ।

रुसी सेनाले खार्किभ, डोनेट्स्क, निप्रोपेट्रोभ्स्क र अन्य क्षेत्रहरूमा युक्रेनी सेनाले गरेका धेरै आक्रमणहरूलाई विफल पारेको दाबी गरेको छ ।  युक्रेनी सेनाको ठूलो मात्रामा सैन्य उपकरणहरू नष्ट भएको रुसको दाबी छ ।

रुसी रक्षा मन्त्रालयले सोही दिन निकोलाभ क्षेत्रमा रहेको युक्रेनी तैनाथी स्थलमा रुसी सेनाले मिसाइल प्रहार गरेको भिडियो पनि जारी गरेको थियो।

युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले बिहीबार रुसले किभ र अन्य स्थानहरूमा १० घन्टासम्म हवाई आक्रमण गरेको बताए । युक्रेनी वायुसेनाले सामाजि

प्रकाशित मिति : २०८२, २७ असार शुक्रबार  २ : ०८ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा