२०८२, २७ पुस आईतबार

प्रवासी नेपाली मञ्च कतारको अध्यक्षमा चुडामणि कार्की निर्वाचित

कतार । नेकपा एमाले निकट संगठन प्रवासी नेपाली मञ्च कतारको अध्यक्षमा चुडामणि कार्की निर्वाचित हुनुभएको छ । जुलाई १९ तारिक उदघाटन भई शुक्रवार जुलाई २६ सम्पन्न सातौं अधिवेशनले कार्कीको नेतृत्वमा ३० सदस्यीय राष्ट्रिय कमिटी सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । निर्वाचित कमिटीमा चार उपाध्यक्ष र चार उपसचिव कायम गरिएको छ । अधिवेशनबाट उपाध्यक्षमा अफ्सर अलि…