२०८३, ३० असार बुधबार

राष्ट्र संघ र चीन भ्रमण फलदायी र सफल भयो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त राष्ट्रसंघको महासभामा यो पटक नेपाल देखिने र चिनिने गरी प्रस्तुत भएको बताएका छन् । राष्ट्रसंघको महासभामा भाग लिएर चीनको भ्रमण समेत गरी फर्किएपछि त्यसबारे सदनलाई जानकारी गराउने क्रममा प्रधानमन्त्रीले यस्तो दावी गरेका हुन् । ‘नेपालको तर्फबाट संशोधन गरेको थिएँ । त्यहाँ नेपालको शान्ति प्रक्रिया र यसलाई ठोस…