२०८३, १९ आश्विन मंगलबार

देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक, समानान्तर महाधिवेशनको तयारी तीव्र

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशनको तयारी तीव्र बनाउँदै ५५ जिल्लामा जिल्ला संयोजक तोकेको छ। पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा रहेको १५औँ महाधिवेशन तयारी समितिले जिल्लागत रूपमा संयोजक तोकेको हो। समितिका संयोजक डा. कोइरालाको हस्ताक्षरमा जिल्ला संयोजकहरूलाई जिम्मेवारीसम्बन्धी पत्र दिइएको नेता एनपी साउदले जानकारी दिएका छन्। देउवा समूहले असोज १५…