काठमाडौं । नेकपा एमालेले आज काठमाडौंमा जागरण सभा गर्दैछ ।एमालेले काठमाडौंको दरबारमार्गमा जागरणसभा आयोजना गर्न लागेको हो । ०७९ को चुनावपछि मिसन ग्रासरुट र झुलाघाट-चिवाभञ्ज्याङ अभियानमार्फत ठूलो जनपरिचालन गरेको एमालेले काठमाडौं उपत्यकाको शक्ति परिचालन गरेर जागरणसभा गर्न लागेको हो । एमालेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको आयोजनामा जागरण सभा गर्न लागिएको हो । जनसभामा एक…