२०८१, ३ चैत्र सोमबार

प्रदेश ३ को स्थायी राजधानी : गल्ती गर्ने काँग्रेस, दोष पाउने कम्युनिष्ट

धुलिखेल, २९ पुसः प्रदेश तीनको स्थायी राजधानीका विषयलाई लिएर अहिले खास गरी काभ्रेका सांसदहरुप्रति सामाजिक सञ्जालमार्फत तीब्र आक्रोस पोखिएका छन् । काभ्रेका सांसदहरुले आफ्नै जिल्लालाई राजधानी बनाउने प्रस्तावमा तटस्थ बसेर हेटौंडाको पक्षमा भने मतदान गरेकाले उनीहरुमाथि यस्तो आक्रोश व्यक्त भएको हो । उनीहरुले विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्र बानियाँले समर्थन जनाएको हेटौंडाको…