२०८१, ८ माघ मंगलबार

कर्मचारीको कामचोर प्रवृत्ति रोकिएन, हाजिर गरेर टाप कस्छन्

काठमाडौं, २ पुस : देशभरका सरकारी कार्यालयमा कर्मचारीले समय पालना नगरी कार्यालयको काममा चरम ठगी गरेको पाइएको छ। अहिले पनि कतिपय सरकारी कायालयमा हाजिर गर्ने र टाप कस्ने प्रवृत्ति यथावत् नै रहेको छ। कर्मचारी वृत्तमा यस्तो प्रवृत्तिलाई हाटा प्रवृत्ति भनेर व्यंग्य गरिन्छ। हाटा भन्नाले हाजिर गर्ने र अन्यत्र व्यक्तिगत काममा टाप कस्ने प्रवृत्ति हो। प्रधानमन्त्री…