काठमाडौं ३० मंसिर, संवैधानिक परिषद् बैठक सकिए लगतै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास पुगेका छन् । बालुवाटारमा भैरहेको बैठक सकेपछि साँझ साढे सात बजेतिर ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफलका लागि राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन् । मंगलबार सरकारले सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थितिविनै…