२०८३, १० कार्तिक मंगलबार

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु


काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ। सत्तारुढ घटक र रास्वपाले उपसभापति डीपी अर्याललाई सभामुख पदमा मनोनयन गर्ने निर्णय गरेका छन्।

आज (शुक्रबार) बिहान ११ बजेबाट २ बजेसम्म संसद सचिवालय, सिंहदरबारमा सभामुख पदका लागि सदस्यको मनोनयन दर्ता गरिने छ। दर्ता भएका उम्मेदवारको सूची साढे २ बजे सार्वजनिक हुनेछ।

साथै, आइतबारको प्रतिनिधिसभा बैठकमा उम्मेदवारका प्रस्ताव र समर्थन प्रस्तुत गरिनेछ, र त्यसपछि सामूहिक छलफल गरी निर्णय गरिनेछ।

यसैगरी, राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन चैत २३ गते हुने तय भएको छ।

प्रकाशित मिति : २०८२, १९ चैत्र शुक्रबार  ९ : २४ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा