२०८३, १९ आश्विन मंगलबार

भोलेन्टियर फोर्सको नेतृत्वबाट एमाले केन्द्रीय कमिटीमा पुगे पुष्पराज श्रेष्ठ

काठमाडौं। नेशनल भोलेन्टियर फोर्सका अध्यक्ष पुष्पराज श्रेष्ठ नेकपा एमालेको केन्द्रीय कमिटी सदस्यमा मनोनित भएका छन्। एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकले श्रेष्ठलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो। लामो समयदेखि सामाजिक अभियान, स्वयंसेवी परिचालन तथा पार्टीका विभिन्न गतिविधिमा सक्रिय श्रेष्ठलाई एमालेले केन्द्रीय सदस्यको जिम्मेवारी दिएको हो। श्रेष्ठको नेतृत्वमा नेशनल भोलेन्टियर फोर्सले विभिन्न सामाजिक तथा विपद् व्यवस्थापनका अभियानमा…