२०८२, १६ चैत्र मंगलबार

भदौ २४ को हमला सुनियोजित, ज्यानै लिने उद्देश्य थियो :देउवा

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २४ गतेको आन्दोलनका क्रममा आफ्नो र परिवारको ज्यानै लिने मनसायले सांघातिक हमला गरिएको बताएका छन्। उनले घटनाहरू आकस्मिक नभएर सुनियोजित भएको बताएका छन्। केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै देउवाले भने, “गत भद्र २४ गते सिंगो मुलुक जलेको बेला म र मेरा परिवारमाथि पनि ज्यानै लिने मनसायले हमला गरियो।…