विद्यार्थी आन्दोलनको एक चिर परिचित पात्र हुन् रत्न ढकाल । नेपाली बुर्जुवा शैक्षिक प्रणालीको जव विकास हुँदै गयो त्यसको विरुद्धमा अघि बढेको विद्यार्थी आन्दोलनलाई नयाँ उचाईमा पु¥याउन रत्न ढकाल एक अभिचल योद्धको रुपमा परिचित छ विद्यार्थी आन्दोलनमा । नेपालको शैक्षिक समस्या वर्गीय समस्या भित्रको एक अंश अझ भनौं अभिन्न अंश हो भन्ने कुरा राम्रोसँग बुझेका…