फागुन, २१ बनेपा । एमाले अध्यक्ष एवं प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनेमा कुनै शंका नरहेको बताउनु भएक छन् । पञ्चायती कालमा भूमिगत राजनीतिक जीवनका बेला सुखानीमा साहदत प्राप्त गर्नुहुने शहिदहरुको सम्मानमा आयोजित ४५ औं शहिद स्मृति दिवशका अवरमा आज पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।…