२०८२, २० असार शुक्रबार

‘खेल विकासका लागि बजेट विनियोजन हुन्छ ’: युवा तथा खेलकूदमन्त्री विश्वकर्मा

‘खेल विकासका लागि बजेट विनियोजन हुन्छ ’: युवा तथा खेलकूदमन्त्री विश्वकर्मा


बझाङ, १८ कात्तिक: युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले पुस महीनाभित्र बझाङको खेल विकासका लागि बजेट विनियोजन गरिने बताउनुभएको छ ।

सदरमुकाम चैनपुरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले बुङ्गलमा क्रिकेट मैदानका लागि मन्त्रालयले रु ३० लाख विनियोजन गरेको र फेरि पनि बझाङका विभिन्न ठाउँमा खेल मैदान तथा कभर्ड हल निर्माणका लागि आवश्यक सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो । उहाँले आजै नेपालको पुरानो विद्यालय सत्यवादी माविको भ्रमण गरेर हाताभित्र रहेको बाँझो खेल मैदानलाई सदुपयोग गर्न सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १८ कार्तिक आईतबार  ७ : १० बजे

टी २० महिला क्रिकेटमा कास्कीले नवलपुरलाई हरायो

पोखरा । पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत शुक्रबार दुईवटा संसदीय समितिको बैठक बस्दैछ

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक शुक्रबार बस्दैछ । बैठक

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौं । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन

मौसम पूर्वानुमान : चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको