२०८२, ५ पुस शनिबार

कांग्रेसका देउवा सिंहसँग भिड्ने

२० फागुन, बनेपा। नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले प्रकाशमान सिंहसँग भिड्नुपर्ने भएको छ । कांग्रेस संसदीय दलको नेता बन्नका लागि पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र सर्वोच्च कमाण्डर गणेशमान पुत्र प्रकाशमान सिंहले उमेद्वारी दिने भएपछि देउवा सिंहसँग भिड्ने भएका हुन् । कांग्रेस संसदीय दलको नेता चयनका लागि आज…