२०८३, २० श्रावण बिहीबार

जिम्मेवारी दिए निर्मला पन्तको हत्यारा पत्ता लगाई दिन्छु: नेतृ धमला

जिम्मेवारी दिए निर्मला पन्तको हत्यारा पत्ता लगाई दिन्छु: नेतृ धमला


काठमाडौँ, २० असोज: पुर्वमन्त्री तथा नयाँ शक्ति पार्टीकी नेतृ कल्पना धमलाले महिला सांसद्हरुको राजीनामा माग गरेकी छन् ।निर्मलाको लागि न्यााय अभियान भन्ने नारासहित आज काठमाडौंका भएको प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्नेक्रममा यस्तो बताएकी हुन् ।

सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएकी नयाँ शक्ति पार्टीकी नेतृ धमलाले आफ्नै छोरी चेलीको बलात्कार पछि हत्या हुँदा पनि चुइँक्क नबोलेको भन्दै महिला सांसद्हरुको माग गरेकी हुन् । निर्मला हत्या प्रकरणको छानविन गर्न आफूलाई जिम्मेवारी दिए निर्मला पन्तको हत्यारा पत्ता लगाइदिने पनि उनले दाबी गरेकी गरिन् ।

उनले भनिन्- निर्मला पन्तको हत्यारा पत्ता लगाउने थुप्रै प्रमाण छन् । तर बर्तमान सरकारले अपराधीलाई संरक्षण गरेर जनमतको दुरुपयोग गर्यो, “निर्मलाको हत्यारा पत्ता लगाउने जिम्मा मलाई दिनुस्, म पत्ता लगाइदिन्छु हत्यारा’ उनले भनिन्, घटनाको मुख्य जड एसपी डिल्लीराज विष्ट र बम दिदीबहिनी भएकाले उनीहरुलाइृ नछोड्नुहोस, जसले प्रमाण नष्ट गर्यो उनीहरुलाई हत्यारा थाहा छ ।”

प्रकाशित मिति : २०७५, २० आश्विन शनिबार  ४ : ५० बजे

गुण्डुको अन्नन्त कुण्डमा हरेक महिनाको अन्तिम सोमबार दिव्य गंगा–आरती हुने, सहभागि हुन आव्हान

भक्तपुर, २१ साउन । सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुस्थित

सूर्यविनायकको ऐतिहासिक शिव सर्किट घुम्दै महिलादेखिदेखि शिक्षक शिक्षिका

भक्तपुर, २१ साउन : सूर्यविनायक नगरपालिकाको ऐतिहासिक शिव शिव सर्किटकोबारेमा

सर्वोच्चले कांग्रेसको आधिकारिकता विवाद पुनः सुनुवाइ गर्न अनुमति दियो

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशन तथा आधिकारिकतासम्बन्धी

२६ मा स्वदेश फर्किने, २९ गते राष्ट्रिय भेलालाई सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्योपचार