२०८२, १५ माघ बिहीबार

दाताको खर्चमा पालैपालो कर्मचारीको विदेश भ्रमण

काठमाडौँ, ७ असोज : वन तथा वातावरण मन्त्रालयका कर्मचारी आफुअनुकुल दातको खोजी गर्दै विदेश भ्रमणमा जाने गरेका छन् । उनीहरु सबै दातृ निकायको आर्थिक सहयोग विदेश गएका हुन् । दाताको खर्च विदेश घुम्नेमा सचिव, सहसचिव, उपसचिव, अधिकृतलगायत छन । काम थाती राखेर कर्मचारी पालैपाले विदेश जाने गरेका छन् । विदेश भ्रमणपछि दाताकैअनुकुल निर्णय गर्ने गरेको…