२०८३, १२ भाद्र शनिबार

‘राष्ट्र निर्माणको बैकल्पिक धार बन्नुपर्छ’ : अध्यक्ष प्रचण्ड

काठमाडौँ, ११ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता टेलिभिजन नेपाली समाज र राष्ट्रलाई अगाडि बढाउने बैकल्पिक धार स्थापित गर्न महत्वपूर्ण अगुवाका रुपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभएको छ । जनता टेलिभिजनको स्टुडियो भवनको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “वैचारिक निष्ठालाई विचलित हुन नदिने र जनताप्रतिको विश्वास तथा जनताका निम्ति गरिने…