२०८२, ८ कार्तिक शुक्रबार

प्रदेश नं ३ बाट चार विधेयक पारित

हेटौँडा, १ भदौ: प्रदेश नं ३ को आज अपराह्न बसेको प्रदेशसभा बैठकले विभिन्न चार विधेयकलाई सर्वसम्मतिबाट पारित गरिएकोे छ । सो बैठकमा प्रदेश मामिला समितिबाट दफावार छलफल गरी प्राप्त प्रतिवेदन प्रस्तुत हुँदा प्रदेश नं ३ का मुख्यमन्त्री र मन्त्रीको लागि पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक २०७५, प्रदेशसभा पदाधिकारी र सदस्यको लागि पारिश्रमिक र सेवा सुविधासम्बन्धी विधेयक…