काठमाडौँ, २५ साउन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दशक समृद्धि र विकासको दशक भएको बताउनुभएको छ ।ढिलै भए पनि पार्टी एकतालाई अन्तिम रुप दिने ठाउँमा आइपुगेको उल्लेख गर्दै अध्यक्ष दाहालले कम्युनिष्टको सरकार सबैका लागि अवसर भएको जिकिर गर्नुभयो । सामुदायिक वन उपभोक्ता महासङ््घ नेपालद्वारा आयोजित चौँथो सामुदायिक वन दिवसलाई आज…