२०८३, २३ आश्विन शनिबार

ओली सर्वसत्तावादी र निरंकुश शासक भएको नेतृ अष्टलक्ष्मी शाक्यको आरोप

ओली सर्वसत्तावादी र निरंकुश शासक भएको नेतृ अष्टलक्ष्मी शाक्यको आरोप


काठमाडौं, १४ पुस  :  नेकपा नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वसत्तावादी र निरंकुश शासक भएको आरोप लगाएकी छिन् । प्रधानमन्त्री ओलीद्वारा चालिएको असंवैधानिक कदमले लोकतन्त्रमाथि धावा बोलेको उनको भनाई थियो ।

आज काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेतृ शाक्यले प्रधानमन्त्री ओली निरंकुश भएको आरोप लगाएकी हुन् । ‘वर्षौं लडेर ल्याएको लोकतन्त्रमाथि धावा बोल्ने ओली अब कम्युनिष्ट नै रहेनन्’, सम्बोधनका क्रममा शाक्यको भनिन् ।

ओलीको असंवैधानिक कदमका विरुद्ध गरिएको आन्दोलनलाई निरन्तर लैजानु पर्ने उनले बताएकी छिन् । ओलीमाथि खनिदै उनले भनिन् ‘ओलीकै कारण मुलुकले अग्रगति लिन नसकेको हो।’

प्रकाशित मिति : २०७७, १४ पुस मंगलबार  ५ : २८ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य