२०८३, ११ भाद्र शुक्रबार

योगेश भट्टराई पर्यटन मन्त्री, ४ बजे सपथ ग्रहण

काठमाडौं १५ साउन : नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य सांसद योगेश भट्टराई मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई पर्यटन, नागरिक तथा उड्ययन मन्त्री नियुक्त गरेका हुन्। बालुवाटार स्रोतका अनुसार उनले आज दिउँसो ४ बजे सपथ लिने कार्यक्रम रहेको छ । को हुन योगेश भट्टराई ? भट्टराई २०२३ भदौ २१ गते…