२०८३, ११ बैशाख शनिबार

समृद्ध नेपालका लागि सहकारी क्षेत्रको भूमिका महत्वपूर्णः मन्त्री बाँस्कोटा

बनेपा, २२ मङ्सिर : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई सफल पार्न सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताउनुभएको छ । आज काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० उग्रतारा जनागालस्थित सेवानुङ बचत तथा ऋण सहकारी संंस्थाको कार्यालय उद्घाटन गर्दै उहाँले सरकार यतिबेला आर्थिक क्रान्तिको नयाँ युगमा प्रवेश गरेकाले यो राष्ट्रिय अभियानलाई साकार पार्न…