२०८२, २ पुस बुधबार

काभ्रेको कुन्ता पुगेर नेकपाका बरिष्ठ नेता नेपालले भने ‘वर्तमान सरकार अझै अलमलमा’

नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधव कुमार नेपालले वर्तमान सरकार अलमलिरहेको बताएका छन् । काभ्रेको मण्डनदेउपुर नगरपालिकाको कुन्ताबेशीमा आइतबार नगर बस उद्घाटन कार्यक्रममा बोल्दै उनले कम्युनिष्ट सरकार यसरी अलमलिएर बस्दा जनता निराश हुन सक्ने भन्दै बेलैमा सचेत भएर अघि बढ्न सुझाए । ‘जनताले हामीलाई अलमलमा परोस भनेर मत दिएका होइन्, उनले भने ‘देशको मुहार फेर्ने…