२०८३, १ आश्विन शुक्रबार

कोरोना महामारी नियन्त्रण गर्न सबै शक्ति परिचालन गर्ने सीसीएमसीको निर्णय

कोरोना महामारी नियन्त्रण गर्न सबै शक्ति परिचालन गर्ने सीसीएमसीको निर्णय


काठमाडौं २ जेठ :   प्रधानमन्त्री केपी शर्मा ओलीले सीसीएमसीको बैठकमा क्वीक रेस्पोन्स टिम बनाउन बताउनु भयो । आईतबार सिंहदरबारमा प्रधानमन्त्री ओलीसहित बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले नागरिकको ज्यान बचाउने काममा लाग्न सबैलाई आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले पैसाको अभावले कसैको ज्यान जान नहुँने भन्दै त्यस्तो अवस्था आउन नदिन सबैलाई निर्देशन दिनुभयो । सरकारले नयाँ भेरियन्टसहितको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सबै शक्तिलाई आफ्नो क्षमता अनुसार प्रयोग गर्ने निर्णय गरेको हो । बैठकमा देशको स्वास्थ्य प्रणालीलाई एकीकृतरूपमा महामारीविरुद्ध लगाउने निर्णय भएको छ ।

 

प्रकाशित मिति : २०७८, २ जेष्ठ आईतबार  ३ : २४ बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी