२०८३, १ आश्विन शुक्रबार

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद पुनर्गठन : १७ सदस्यीय मन्त्रिपरिषदको कार्यबिभाजन (सूचीसहित)

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद पुनर्गठन : १७ सदस्यीय मन्त्रिपरिषदको कार्यबिभाजन (सूचीसहित)

यस्तो छ कार्यविभाजन 


काठमाडौं २१ जेठ  :  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । पुनर्गठित मन्त्रिपरिषदमा तीन जना उपप्रधानमन्त्री, १२ मन्त्री र २ जना राज्यमन्त्री रहेका छन् ।

प्रधानमन्त्री ओलीले जसपालाई सरकारमा सहभागी गराउँदै पुराना मन्त्रिपरिषदका चार मन्त्रीलाई कायम राखी अन्यलाई धन्यवादसहित बिदा दिएर मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको हो ।

यस्तो छ कार्यविभाजन 

प्रधानमन्त्री केपी शर्मा ओली स् रक्षा, गृह, सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन ।
विष्णु पौडेल : उपप्रधानमन्त्री, अर्थ
राजेन्द्र महतो : उपप्रधानमन्त्री, शहरी विकास
रघुवीर महासेठ : उपप्रधानमन्त्री, परराष्ट्र
शेरबहादुर तामाङ : स्वास्थ्यमन्त्री
कृष्णगोपाल श्रेष्ठ :  मन्त्री, शिक्षा
बसन्तकुमार नेम्वाङ : मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
लीलानाथ श्रेष्ठ : मन्त्री, कानून न्याय तथा संसदीय मामिला
शरतसिंह भण्डारी : मन्त्री, ऊर्जा
अनिल झा : मन्त्री, खानेपानी तथा सरसफाई
विमल श्रीवास्तव : मन्त्री, श्रम तथा रोजगार
उमाशंकर अरगरिया :  मन्त्री, वन तथा वातावरण
लक्ष्मणलाल कर्ण :  मन्त्री, भूमि व्यवस्था
चन्दा चौधरी : मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
एकवाल मियाँ : मन्त्री, युवा तथा खेलकुद
चन्द्रकान्त चौधरी :  राज्यमन्त्री, ऊर्जा
रेणुका गुरुङ :  राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक

प्रकाशित मिति : २०७८, २१ जेष्ठ शुक्रबार  ८ : ४१ बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी