२०८२, ४ बैशाख बिहीबार

काभ्रेली वाम गठवन्धनमा उर्लियो जनसागर: वाम गठबन्धन र कांग्रेस सहित १८ दलले गरे उमेद्वारी दर्ता

धुलिखेल । आगामी मंसिर २१ गते सम्पन्न हुन गइरहेको निर्वाचनका लागि काभ्रेमा वाम गठबन्धन, नेपाली कांग्रेस र क्रियाशील अन्य राजनीतिक दलहरुले उत्साहका साथ उमेद्वारी दर्ता गरेका छन् । गठबन्धनमा आवद्ध रहेका एमाले–माओवादी पार्टी कार्यकर्ता र समर्थक एवं सुभेच्छुक जनसागरको ¥यालीलाई बाजागाजा सहित लिएर निर्वाचन कार्यालयमा उमेद्वारी दिन वाम गठवन्धन पुगेको थियो । वाम गठबन्धनमा आवद्ध…