२०८३, २२ आश्विन शुक्रबार

प्रधानमन्त्रीको चीन भ्रमणबारे सिंहदरबारमा छलफल जारी

प्रधानमन्त्रीको चीन भ्रमणबारे सिंहदरबारमा छलफल जारी




काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणका बारेमा छलफल गर्न सर्वदलीय बैठक बसेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठक जारी छ ।
बैठकमा पूर्वप्रधानमन्त्री, संसद्‌मा प्रतिनिधित्व गर्ने दलका नेता र पूर्वपरराष्ट्रमन्त्रीहरूको सहभागिता छ ।

प्रधानमन्त्रीले आज साँझ परराष्ट्र विज्ञहरूसँग छलफल गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २०८०, २४ भाद्र आईतबार  १० : २२ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य