२०८२, २३ जेष्ठ शुक्रबार

नवीनाले छाड्ने भएपछि एमाले अखिलमा अध्यक्षको लर्को

फागुन २३ काभ्रे । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नेतृत्व पुनर्गठनको तयारी गरिरहेको छ । अनेरास्ववियुकी अध्यक्ष नवीना लामा प्रतिनिधिसभाको समानुपातिक कोटाबाट संघीय प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएपछि नेतृत्व पुनर्गठन गर्न लागिएको हो । लामाले विद्यार्थी संगठनको नेतृत्व हस्तन्तरण गर्ने भएपछि संगठनका उपाध्यक्ष महेश बर्तौला र रश्मी आचार्य, महासचिव ऐन महर र सचिव सुदेश पराजुली…