२०८३, १ आश्विन शुक्रबार

प्रधानमन्त्री र कतारका राजदूतबिच भेटवार्ता

प्रधानमन्त्री र कतारका राजदूतबिच भेटवार्ता


काठमाडौँ । नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अलि–अन्सारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

राजदूत अन्सारी प्रधानमन्त्री दाहाललाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका हुन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार दुई जनाबिच आपसी हितसँग जोडिएका विषयहरूबारे छलफल भएको थियो ।

प्रकाशित मिति : २०८०, १७ आश्विन बुधबार  ४ : ०९ बजे

औपचारिक रूपमा नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा आबद्ध भए धर्मेन्द्र झा

काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा ‘धर्मेन्द्र विह्वल’

एमालेले देशभर संविधान दिवस मनाउने, रचनात्मक कार्यक्रम गर्न महासचिवको निर्देशन

काठमाडौं । नेकपा एमालेले आगामी असोज ३ गते संविधान दिवस देशभर

बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 

काठमाडौं । बागमती प्रदेश सरकारको ‘हेलो सिएम’ सेवामार्फत  अब प्रदेश

एनसेलको २१ वर्ष : नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको महत्वपूर्ण यात्रा

२१ वर्षमा एनसेल : मेरो मोबाइलबाट हातहातमा पुगेको दूरसञ्चार सेवा

भृकुटीमण्डपमा घरजग्गा मेला सुरु, विपद् प्रतिरोधी आवासमा विज्ञहरूको बहस

काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा आजदेखि नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण