२०८२, २१ जेष्ठ बुधबार

बास्कोटाको क्वार्टर, प्रधानमन्त्री अाेलीकाे निजी घर

सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बास्कोटा पार्टी  प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको घरमा सरेका छन् । मन्त्री क्वार्टरमा ठाउँ खाली नभएपछि घर खोज्दै हिँडेका बास्कोटा रामनवमीकै साइतमा ओली निवासमा सरेका हुन्र । प्रधानमन्त्री ओलीको परिवार सरकारी निवास बालुवाटार सरेपछि यो घर खाली थियो । जहाँ अब सूचना तथा सञ्चार राज्यमन्त्री बास्कोटाले डेरा…