२०८३, ११ भाद्र शुक्रबार

पेरिसडाँडा बैठकको निर्णय : आगामी रणनीति सडक संघर्ष

काठमाडौं, ११ पुस :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका शीर्ष नेताहरु कोटेश्वरस्थित पेरिसडाँडामा छलफलमा जुटेका छन् । आज ९शनिबार० मध्यान्हबाट शुरु भएको बैठकले पार्टीको आगामी रणनीति तय गर्ने बताइएको छ । बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका शीर्ष नेताहरु सहभागी रहेका छन् । बैठकमा संगठन, जिम्मेवारी…