२०८२, २ श्रावण शुक्रबार

मन्त्रिपरिषद् बैठक जारी : एमाले मन्त्रीहरु बालकोट जाने तयारी

मन्त्रिपरिषद् बैठक जारी : एमाले मन्त्रीहरु बालकोट जाने तयारी


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई बोलाएका छन् । अहिले सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । बैठकलगत्तै मन्त्रीहरु बालकोट जाने तयारी भईरहेको छ ।

सत्ता परिवर्तनको चर्चा चलिरहेका बेला एमाले अध्यक्ष ओलीले साँझ ६ बजे मन्त्रीहरुलाई बोलाएका हुन् ।

प्रकाशित मिति : २०८१, १८ असार सोमबार  ६ : २३ बजे

आजको तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम तलब बढाएको छ । श्रमिकको

एमालेमा वरिष्ठ उपाध्यक्ष खारेज गर्दै ११ सदस्यीय पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय समिति हुने

काठमाडौं । सत्तारुढ नेकपा एमालेले सचिवालयमा गरमागरम बहश भएको छ ।

काठमाडौँमा डेङ्गीको जोखिम बढ्यो, सचेत रहन आग्रह

काठमाडौं । नियमित पानी परेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै