काठमाडौँ ६ मंसिर : नेपाल सरकार मन्त्रिपरिषद्को दुई बैठकले विभिन्न २० वटा निर्णय गरेको छ । सिंहदरबारमा बिहिबार पत्रकार सम्मेलन गरी सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल बास्कोटाले ती बैठकका निर्णयहरु सार्वजनिक गरेका छन् । पछिल्लो पटक कात्तिक २९ र मंसिर ३ गते मन्त्रिपरिषद् बैठक बसेको थियो । कात्तिक २९ गते बिहिबार विहान ११: ३०…