२०८२, २९ कार्तिक शनिबार

उद्योग मन्त्री तामाङको उद्घोष : सिन्धुलीमा उद्योग स्थापना गर्न पहल गर्छु

उद्योग मन्त्री तामाङको उद्घोष : सिन्धुलीमा उद्योग स्थापना गर्न पहल गर्छु


सिन्धुली । बागमती प्रदेश उद्योग बाणिज्य, भुमि तथा प्रसाशन मन्त्री सुकमाया तामाङले गृह जिल्ला सिन्धुलीमा शहिदहरुलाई माल्यार्पण गर्नुभएको छ ।

शुक्रबार साँझ आजाद नगर भीमानमा रहेको शहिद ऋषिराज देवकोटा, दुर्गा सुवेदी र दलबहादुर रजनमगरको शालिकमा माल्यार्पण गर्दै शहिदहरुले देखाएको आदर्शबाट विचलीत नहुने प्रण गर्नुभएको छ । मन्त्री तामाङले कम्युनिष्टहरुद्धारा सिंचित जिल्लाको स्मरण गर्दै पार्टीले निर्वाचनका बेला जनताको घरदैलोमा पुगेर गरेका प्रतिबद्धतालाई पुरा गर्न आफु निरंतर लागिरहने बताउनु भयो ।

कार्यकर्तामाझ घेरिनुभएकी मन्त्री तामाङले जिल्लामा संचानलन गर्न सकिने उद्योगहरुको संभाव्यताबारे आफुले अध्ययन गरिरहेको खुलास गर्नुभयो ।

शनिबार विहान ११ बजे मन्त्री तामाङलाई नेकपा एमाले सिन्धुलेले स्वागत तथा सम्मान गर्ने कार्यक्रम रहेको एमाले जिल्ला सचिव नवराज थिङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१, १२ श्रावण शनिबार  १० : ३५ बजे

ट्रम्पले बीबीसीविरूद्ध कानुनी कारवाही गर्ने घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरूद्ध एक अर्बदेखि पाँच

आन्दोलनकारीबाट मुख्यमन्त्री यादवलाई सुरक्षा चुनौती, सीमित कार्यक्रमहरूमा मात्र सहभागिता

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफूलाई सुरक्षा

आजको विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखविरुद्ध मधेशमा विरोध प्रदर्शन

काठमाडौँ । नेकपा एमालेको असंवैधानिक गतिविधि भन्दै जनकपुरधाममा वृहत् जनप्रदर्शन

प्रहरीको गोली प्रहारबाट वडाध्यक्षको मृत्यु

दाङ । धनुषाको मिथिला बिहारी नगरपालिका ९ का वडाध्यक्ष विन्देश्वर