२०८२, ३ पुस बिहीबार

‘कृषिलाई समाजसँग जोड्नुपर्छ’ : मुख्यमन्त्री पोखरेल

रुपन्देही, २१ माघ :प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले समाज रुपान्तरणका लागि कृषिलाई समाजसँग जोड्नुपर्ने बताउनुभएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ५ र बुटवल उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा आजदेखि शुरु भएको कृषि मेलालाई सम्बोधनगर्दै उहाँले कृषि जनताको जीवनस्तर उठाउने माध्यम भएकाले समाजसँग जोड्नुपर्ने बताउनुभयो । उहाँले व्यावसायिक कृषि…