२०८३, २३ आश्विन शनिबार

काभ्रेको धुलिखेल २ मा नेकपाका देवप्रसाद कोइराला विजयी

काभ्रेको धुलिखेल २ मा नेकपाका देवप्रसाद कोइराला विजयी


काभ्रे, १४ मंसिर :  काभ्रेको धुलिखेल नगरपालिका वडा नं २ को वडाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार देवप्रसाद कोईराला विजयी भएका छन ।

शनिबार भएको निर्वाचनमा नेकपाका उम्मेदवार देवप्रसाद कोईरालाले ८६७ मत पाएर विजयी भएका हुन् । उनको  निकटतम प्रतिद्वन्द्वी दर्णबहादुर खत्रीले ५८२ मत पाएका छन् । त्यहाँ पूर्व नेकपा एमालेका राजन कोईराल विजयी भएका थिए । उनको हत्या भएपछि उपचुनाव भएको हो ।

प्रकाशित मिति : २०७६, १४ मंसिर शनिबार  ९ : ४९ बजे

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा