२०८३, २१ आश्विन बिहीबार

उपनिर्वाचन र प्रधानमन्त्रीको चीन भ्रमणको समीक्षा गर्न एमालेले बोलायो सचिवालय बैठक

उपनिर्वाचन र प्रधानमन्त्रीको चीन भ्रमणको समीक्षा गर्न एमालेले बोलायो सचिवालय बैठक


काठमाडौं: सत्तारूढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । २५ गते पार्टी कार्यालय च्यासलमा अपराह्न ४ बजे बस्ने गरि बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, स्थानीय तहको उपनिर्वाचानको समीक्षा, पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक कार्यक्रमबारे छलफल गर्नको लागि बैठक बस्न लागेको उनले बताए ।

प्रकाशित मिति : २०८१, २१ मंसिर शुक्रबार  ८ : १५ बजे

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य

ग्लोबल आइएमई बैंकको एसीईओमा बुद्धि अकेला बढुवा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुद्धि अकेलालाई सहायक प्रमुख

नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला

काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको १